केही कविता तथा मुक्तकहरु

फुल् भन्दा सौन्दर्य अरु केही छैन
समुन्द्र भन्दा गहिराइ अरु केही छैन
अब तपाइ को के तरिफ् गरु मित्र
तपाइ जस्तो असल मित्र अरु कोही छैन
<><><><><><><><><><><><><><>
प्रेम तिमी सग नगरु त
म अरु के नै गरु
यो ज्यान तिम्रो नाम नगरु त
म अरु के गरु
तिमी जिन्दगी हौ मेरो
तिमी बिना नमरे म अरु के गरु
<><><><><><><><><><><><><><>
कती विबस छन मानिस
भग्यको अगाडी
कति टाढा छन सपना हरु
वास्तबिक् को अगाडी
कोही पिडाले ग्रसत् भएको मुटुलाइ सोधी हेर
कती तडपिन्छ यो दिल ( मुटु) मित्रताको अगाडी
<><><><><><><><><><><><><><><><>
तिमी मेरो नजर् बाट टाढा हुन सक्छौ,
तर मेरो धद्कन बाट सक्दैनौ
तिमी मेरो सामुबाट टाढा हुन सक्छौ,
तर मेरो सम्झाना बाट सक्दैनौ
हुन सक्छ म तिम्रो लागी केही होइन,
तर तिमी मेरो लागी everything.....
<><><><><><><><><><><><><><><><><>
भगवान सग एक फुल मागे,
तर वाहाले एउटा बगैचा नै दिनुभयो
भगवान सग एक थोपा पानी मागे,
तर वाहाले समुन्द्र नै दिनु भयो
भगवान सग एक सच्चा मित्र मागे,
तर वाहा ले तपाइलाइ दिनु भयो
मात्र तपाइलाइ .............
<><><><><><><><><><><><><><><><><>
सम्झना का लहरहरु ले पोल्छ छाति, त्यसैले लाग्छ बिर्सिएकै जाति
हिडी रहेको थिए सुर्यदयको प्रकाशमै, कति चाडो भैगएछ राति
बिगत का यादहरु ले सताउन थाले पछि, यो मन किन हुन्थ्यो र खुशि
मुटु भरि दु:ख नै दु:ख भएपछि
जिउने रहर कसलाई लाग्छ र अति......... नरेश
==><==><==><==><==><==><==><==><==><==><==><
जिन्दगीमा धेरै रोए,
अब त आशु आउने मुहान पनि सुकि सकेछ
जिन्दगीमा धेरै दु:ख पाई सके
अब त सुख पाउने आशा पनि हराई सकेछ ।
==><==><==><==><==><==><==><==><==><==><==><























1 comments:
я вот что скажу: прелестно... а82ч
Post a Comment